प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्की दिने खड्कामाथि कारबाही सुरु

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
clickmandu.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धम्की दिने कार्यमा संलग्न एक व्यक्तिमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम लिँदै अत्यन्तै अभद्र भाषामा धाकधम्की दिएको विषयमा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू