कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु
www.dcnepal.com · 3 दिन अघि

कर्णाली प्रदेश सरकारले १६ लाख ८८ हजार चार सय १२ नागरिकको प्रतिव्यक्ति दुई लाख रुपैयाँ बीमाङ्कको विपद् बीमा गरेको छ। प्रदेश सरकारले प्रतिव्यक्ति वार्षिक नौ रुपैयाँ ३३ पैसाका दरले बीमा शुल्क तिर्नेछ। प्राकृतिक विपद्का कारण मृत्यु भएका व्यक्तिका परिवारले बीमा दाबी गर्न पाउनेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू