कर्णालीका सबै नागरिकले बिमाको सेवा पाउनुपर्छ : मुख्यमन्त्री कँडेल
▸ यस स्टोरीको अंश: कर्णालीका मुख्यमन्त्री कँडेलले सबै नागरिकलाई बिमाको पहुँच सुनिश्चित गर्न जोड दिए
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सबै नागरिकले बिमाको सेवा पाउनुपर्ने बताउनुभएको छ । नेपाल बिमा प्राधिकरणले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले बिमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गरिनुपर्ने बताउनुभयो । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बिमा कार्यक्रम लागू गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›