एन्फामाथिको निलम्बन फुकुवा, साफ महिला च्याम्पियनसिप खेल्ने सम्भावना बढ्यो

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

राष्ट्रिय खेलकुद परिषद(राखेप) ले अखिल नेपाल फुटबल संघ(एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फाका महासचिवसहित पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायतसँग भेटवार्ता गरेपछि निलम्बन फुकुवा गर्ने सहमति बनेको हो। एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन बिना शर्त फुकुवा गरिएको पुष्टि गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू