साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन

यस स्टोरीको अंश: एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
www.reportersnepal.com · 1 हप्ता अघि

साफ च्याम्पियनसिप २०२६ का लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा भएको छ । राखेपले शुक्रबार एन्फामाथि लगाएको निलम्बन फुकुवा गरेसँगै नेपालले साफ खेल्ने पक्का भएको हो । प्रमुख प्रशिक्षक नवीन न्यौपानेले एञ्जिलाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा एञ्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन् । नियमित कप्तान सावित्रा भण्डारी साम्बा घुँडाको चोटका कारण रिहाबमा रहेकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू