विकासे मन्त्रालयका सचिवहरुलाइ निर्माण व्यवसायीहरुको पत्र, आन्दोलन सुरु
▸ यस स्टोरीको अंश: बेलझुन्डी खानेपानी संस्थाले ऋणभारले महसुल बढायोनेपाल निर्माण व्यवसायी महासङ्घले देशव्यापी आन्दोलन सुरु गरेको छ। महासङ्घले भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास मन्त्रालय तथा पूर्वाधारसँग सम्बन्धित निकायहरूमा निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न माग गरेको हो। निर्माण सामग्रीको मूल्यवृद्धि, ढुवानी तथा श्रमिक लागतमा भएको अस्वाभाविक वृद्धि, बैंक ग्यारेन्टी तथा बीमा प्रक्रियामा देखिएको जटिलता र भुक्तानीमा ढिलाइका कारण धेरै आयोजना ठप्प हुने अवस्थामा पुगेको महासङ्घले बताएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›