निर्माण व्यवसायीलाई मन्त्री लम्सालको आग्रह: काम नरोक्नुस्, सरकार अनुदार छैन
▸ यस स्टोरीको अंश: विकास निर्माणमा ढिलासुस्तीले लागत बढ्यो, मूल्यवृद्धिले संकट: मन्त्रीहरू
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए । उनले निर्माण व्यवसायीहरूलाई काम नरोक्न र निर्माण कार्यलाई गति दिन आग्रह गरे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित