१० महिनापछि रद्द भएको बिलिङ प्रणालीको ठेक्का अर्को ४ महिना बितिसक्दासमेत अनिर्णयमै

यस स्टोरीको अंश: दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाको आवेदन, योग्यता परिवर्तनको आशंका
clickmandu.com · 1 हप्ता अघि

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको कमजोर निर्णय क्षमताले सेवा प्रवाह र आधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राही बञ्चित भइरहेका छन्। टेलिकमले मागेको बिलिङ प्रणालीको ठेक्कामा विवाद भएका कारण १० महिनापछि सूचना प्रकाशन गरेर रद्द गर्‍यो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू