सद्‍भावले जोगिएको यूटीएलको लाइसेन्स स्वत: खारेजीनिकट, कसैले रेस्क्यू गर्ला?

यस स्टोरीको अंश: निर्माण व्यवसायी भन्छन्: काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ
biznessnews.com · 1 हप्ता अघि

अनुमति पाएदेखि सेवा नै सुरु गर्न नसकेपनि लाइसेन्स कायम रहेको यूटीएल अब भने खारेजीको संघारमा पुगेको छ । २०८३ सालको भदौमा यसको लाइसेन्स स्वतः रद्द हुनेछ यदि कसैले उद्धार नगरेमा । पछिल्लो दश वर्षदेखि कुनै पनि बक्यौता तथा शुल्क नबुझाएर पनि लाइसेन्स कायम गर्न सफल भएको यूटीएलप्रति नियामक प्राधिकरणकै सद्भावले जोगाएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू