समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु, पहिलो दिन ३७८ जनाले पाए

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
bizmandu.com · 1 हप्ता अघि

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार ३ वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू