समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू, आज ३७८ जनाले पाए
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले फिनटेक नवप्रवर्तनका लागि रेगुलेटरी स्यान्डबक्स सञ्चालनको तयारी अन्तिम चरणमा
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›