रविको भारत भ्रमणले रास्वपाभित्रै तरंग
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई लिएर पार्टीभित्र, कूटनीतिक वृत्त र राष्ट्रिय राजनीतिमै बहस सुरु भएको छ । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा लामिछाने जेठ १८ गते नयाँदिल्ली जान लागेको चर्चा सार्वजनिक भएसँगै रास्वपाभित्र हलचल मच्चिएको छ । भ्रमणबारे पार्टीको केन्द्रीय समितिलाई औपचारिक जानकारी नभएको र प्रधानमन्त्री मोदीसँग पनि पर्याप्त छलफल नभएको दाबी गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›