रसुवा भन्सार बीवाईडीको ‘कब्जामा’
▸ यस स्टोरीको अंश: भारतद्वारा नेपाली चिया आयात परीक्षणमा आंशिक सहजीकरण, निर्यातमा देखिएको अवरोध हट्यो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमणसँग सम्बन्धित एक भिडियो र त्यसपछि उत्पन्न घटनाक्रमका कारण प्रेस स्वतन्त्रता र सामाजिक सञ्जालको भूमिकाबारे अन्तर्राष्ट्रिय स्तरमा बहस सुरु भएको छ। ओस्लोकी पत्रकार हेले लिङले आफूले प्रधानमन्त्री मोदीलाई गरेको प्रश्नपछि मेटासँग सम्बन्धित इन्स्टाग्राम, फेसबुक र व्हाट्सएप अकाउन्टहरू निलम्बन गरिएको दाबी गरेपछि यो विवाद थप चर्किएको हो।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित