सिर्जनामा इनरुवा साहित्यिक जमघट

यस स्टोरीको अंश: कर्णालीको माटो, वेदना र यथार्थलाई रंगमञ्चमा उतारेको ‘अछेता’ नाटक मञ्चन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

इनरुवामा ४९औँ नियमित रचनावाचन श्रृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवी मिरा पोखरेललाई पुरस्कार रकम ११ हजार प्रदान गरिएको थियो भने रमेन्द्र कोइरालालाई योगनाथ लघुकथा पुरस्कारबाट सम्मान गरिएको थियो। कार्यक्रममा कविता, गजल, मुक्तक, लघुकथा, हिन्दी, भोजपुरी, मैथिली गीत आदि वाचन भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू