स्याङ्जामा, “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोह सम्पन्न !

यस स्टोरीको अंश: गोविन्द गिरी प्रेरणाको ‘अ-विधवा’ कृतिमाथि काठमाडौंमा विमर्श सम्पन्न
www.enepalese.com · 1 हप्ता अघि

स्याङ्जाली नारीद्वारा आयोजित, “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोह सम्पन्न भएको छ । कार्यक्रम वालिङ्- ८ स्थित चियाघरको प्राङ्गणमा अनौपचारिक रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना लगायतले आफ्ना उत्कृष्ट रचना वाचन गर्नुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू