स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’

यस स्टोरीको अंश: स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ समारोह सम्पन्न
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

स्याङ्जाली नारीले वालिङ्– ८ स्थित चियाघरको प्राङ्गणमा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा स्याङ्जाली साहित्यका व्यक्तित्वहरूले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाका अध्यक्ष यमकान्त खनाल लगायतले रचना वाचन गरेका थिए । साहित्यप्रेमी सुर्यप्रसाद खनालले नारी स्रष्टाको यो कर्मको निरन्तरतामा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू