स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ समारोह सम्पन्न
▸ यस स्टोरीको अंश: स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ समारोह सम्पन्न
साहित्यिक अभियानमा सक्रिय संस्था स्याङ्जाली नारीद्वारा आयोजित “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोह सम्पन्न भएको छ । कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना सहित जेष्ठ नारी स्रष्टा दमकला बगाले तथा अग्रज साहित्यकार लेखनाथ काफ्ले लगायतका स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›