आईसीसी विश्वकप लिग–२ : अमेरिकामाथि नेपालको शानदार जित

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
www.imagekhabar.com · 1 हप्ता अघि

ओपनर कुशल भुर्तेल को अविजित शतकमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकालाई ९ विकेटले हराएको छ । १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । कुशलले ११७ बलमा १२० रनको अविजित इनिङ्स खेल्दै १३ चौका र ४ छक्का प्रहार गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू