टोलीको जित र शीर्षक्रमको प्रदर्शनमै बढी खुशी छु : कुशल भुर्तेल

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
ehimalayatimes.com · 1 हप्ता अघि

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले फराकिलो जित हासिल गरेपछि शतकधारी कुशल भुर्तेलले व्यक्तिगत शतकभन्दा पनि शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेकोमा आफू बढी खुशी रहेको बताएका छन्। उनले टोलीको जित नै सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दै शीर्षक्रमले राम्रो प्रदर्शन गर्न सके नेपालले लगातार राम्रो नतिजा निकाल्न सक्ने विश्वास व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू