बजेट भाषणअघि प्रधानमन्त्री बालेन्द्रले बोलाए मन्त्रिपरिषद् बैठक

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्‍यो
nagariknews.nagariknetwork.com · 9 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्‍को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ। आजै अपराह्न ४ बजे आगामी अर्थ वर्षको बजेट प्रस्तुत हुँदैछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू