आगामी आर्थिक वर्षको बजेट भोलि

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
www.reportersnepal.com · 1 दिन अघि

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुखले सांसदहरूलाई ४ बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधानले प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू