३१ निकाय खारेज गर्दै सरकार

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
nagariknews.nagariknetwork.com · 7 घण्टा अघि

सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले १८ निकायको पुनसंरचना गर्ने बताए । त्यस्तै सरकारले कर छुट तथा सहुलियत योजना ल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू