कर प्रणालीमा ऐतिहासिक सुधार: ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले १० लाखसम्मको आम्दानीमा कर नलाग्ने घोषणा गरे
सरकारले कर प्रणालीलाई नवप्रवर्तनकारी र व्यवसायमैत्री बनाउने उद्देश्यले एकैपटक ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। अर्थमन्त्री डा. वाग्लेले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न र बजारलाई प्रतिस्पर्धी बनाउन अनावश्यक रूपमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा हटाइएको जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित