जेन-जी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आयोगले गर्‍यो पत्राचार

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
hamrakura.com · 2 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको ‘जेन-जी आन्दोलन’ का क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, र तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई मानवअधिकार उल्लङ्घनकर्ताका रूपमा औँल्याएको छ । उनीहरूलाई नयाँ कानुन निर्माण गरेर कारबाहीको दायरामा ल्याउन आयोगले सरकारलाई सुझाव दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू