बारले बोलायो आकस्मिक बैठक– दिउँसै लालटिन बालेर न्यायको खोजी गर्ने !
▸ यस स्टोरीको अंश: नेपाल बारले बोलायो आकस्मिक बैठक, न्यायको खोजी गर्ने निर्णय
नेपाल बारले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । बारका अध्यक्ष विजयप्रसाद मिश्रले बाह्रखरीसँगको कुराकानीमा आजै आकस्मिक बैठक बोलाइएको, त्यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल र मुख्य रजिष्ट्रार विमल पौडेललाई पनि भेट गर्न लागेको जानकारी दिए । बारको आकस्मिक बैठकमा ‘दिउँसै लालटिन बालेर न्यायको खोजी गर्ने’ सम्बन्धमा निर्णय हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित