मोटिफ एजुकेसनको ‘गो ग्लोबल एजुकेसन फेयर २०२६’ : लक्की ड्रमा म्याक बुक जित्ने मौका

यस स्टोरीको अंश: मोटिफ एजुकेसनले ‘गो ग्लोबल एजुकेसन फेयर २०२६’ आयोजना गर्दै, लक्की ड्रमा म्याक बुक जित्ने मौका
baahrakhari.com · 6 दिन अघि

मोटिफ एजुकेसनले ‘गो ग्लोबल एजुकेसन फेयर २०२६’ आयोजना गर्ने भएको छ। शुक्रबार हुने फेयरमा सहभागीमध्ये एक विद्यार्थीले लक्की ड्रमार्फत म्याक बुक जित्ने अवसर पाउनेछन्। फेयरमा बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, थाइल्यान्डलगायत मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू