अध्यादेशले नछोएका सुभाषलाई पौडेलले गरे पदमुक्त, हटाउनका लागि नयाँ नियमावली जारी

यस स्टोरीको अंश: पशुपति क्षेत्र विकास कोषबाट कार्यकारी निर्देशक पद खारेज, नयाँ नियमावली जारी
bizmandu.com · 1 हप्ता अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलाई पदमुक्त गरेका छन् । मन्त्री पौडेलले कोषको कर्मचारी सेवा, सर्त तथा सुविधा सम्बन्धी नयाँ नियमावली जारी गरेर जोशीलाई पदमुक्त गरेका हुन् । कोषमा यसअघि २०४५ मा निर्मित कर्मचारी नियमावली रहेकामा त्यसलाई खारेज गरी वैशाख २९ गते नयाँ नियमावली जारी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू