बिहे भोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

यस स्टोरीको अंश: नवदम्पतीले बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान गरी वन्यजन्तुको त्रास घटाए
pradeskhabar.com · 1 हप्ता अघि

मङ्गला गाउँपालिका–२ कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा १४ वटा सडकबत्ती जडान गरेका छन् । सडकबत्ती जडानले रातको समयमा हिँडडुल गर्न सहज भएको छ र वन्यजन्तुको आवतजावत घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू