निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

यस स्टोरीको अंश: महाभारत गाउँपालिका लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्न सफल
www.karobardaily.com · 1 हप्ता अघि

महाभारत गाउँपालिका लगातार तेस्रो पटक शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार पालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । अध्यक्ष कान्छालाल जिम्बाले ऐन, कानुन र बजेटको उचित कार्यान्वयनले यो सफलता मिलेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू