आज मुस्लिम समुदायले बकर इद मनाउँदै, सार्वजनिक बिदा

यस स्टोरीको अंश: मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) पर्व मनाउँदै
globenepal.com · 2 दिन अघि

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू