एक वर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु,पुग्यो ७ खर्ब ५५ अर्ब
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्तसरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अनुशासन नहुँदा मुलुकको बेरुजु अवस्था बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ, जसले गर्दा कूल ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ बेरुजु बाँकी भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित