बेरुजुको बढ्दो पहाड

यस स्टोरीको अंश: व्यवसायीहरूको माग: कर घटाऊ, कानुनी झन्झट अन्त्य गर
www.karobardaily.com · 2 दिन अघि

नेपालको सार्वजनिक वित्त प्रणालीमा बेरुजु एउटा यस्तो महारोग बनेको छ, जसले हरेक वर्ष आर्थिक अनुशासनलाई नराम्रोसँग गिज्याइरहेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार प्रचलित कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको र अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम नै बेरुजु हो । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा बेरुजुको पहाड अझ अग्लो भएको तथ्यांक बाहिर आउँछ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू