हुम्लामा एक्कासि ठूलो वर्षा, पहिरोले बगायो विद्यालय भवनसहितका संरचना
▸ यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन, खेतीयोग्य जग्गा र गोठ पुरियो
हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको छ । चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›