बैंकका कर्मचारीलाई अतिरिक्त समय काम लगाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
lokaantar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी काममा खटाए अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिन निर्देशन दिएको छ। नयाँ निर्देशनअनुसार अब बैंकहरूले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अशिक्षित ग्राहकका लागि अनिवार्य रूपमा विशेष काउन्टरको व्यवस्था पनि गर्नुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू