बैंकहरुले ज्येष्ठ नागरिक र अपांगता भएकालाई सरल बैंकिङ सुविधा उपलब्ध गराउन यी काम गर्नुपर्ने

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र साक्षर नभएकालाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन निर्देशन
insurancekhabar.com · 6 दिन अघि

नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता र साक्षर नभएका व्यक्तिलाई सरल बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। अब बैंकहरूले उनीहरूलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउनुपर्नेछ। यसका साथै, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपांगमैत्री बनाउनुपर्ने र एटीएम लाउन्ज भएका स्थानमा Braille signs control buttons र audio support सहितको अपांगमैत्री एटीएम राख्नुपर्ने निर्देशन छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू