सुदूरपश्चिम सरकारले प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने
▸ यस स्टोरीको अंश: सरकारले तीन वर्षभित्र ६ सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य, २ खर्ब २० अर्ब लागत अनुमान
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ बाट प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ । आयोजनामा दोहोरोपना हुन नदिन र कागजविहीन बनाउन, अनलाइन प्रविष्ट गर्न र ‘क्लाउड’ मा आधारित भण्डारण सुविधाका लागि उक्त प्रणालीको विकास गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›