कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’

यस स्टोरीको अंश: सभामुख अर्याल भन्छन्, प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन
www.technologykhabar.com · 1 हप्ता अघि

कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउनका लागि एक डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको छ। यस प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामाथि सिधै सुझाव र असहमति पठाउन सक्नेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यो पहलले कानुनी सचेतना विस्तार र नागरिक सहभागिता सुनिश्चित गर्ने बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू