मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
nepalwatch.com · 4 दिन अघि

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। जनमत पार्टीले गत बैशाख २२ गते मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शुक्रबार बसेको मधेस प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन्। शुक्रबारको मधेस प्रदेशसभाको बैठकमा १ सय जना उपस्थित रहेकोमा ६२ जनाले पक्षमा, ३६ जनाले विपक्षमा मतदान गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू