भारतीय प्रधानमन्त्री मोदीलाई प्रश्न गर्ने पत्रकार हेला लेंगको इन्स्टाग्राम र फेसबुक अकाउन्ट सस्पेन्ड
▸ यस स्टोरीको अंश: मोदीलाई प्रश्न गर्ने नर्वेजियन पत्रकारका इन्स्टाग्राम र फेसबुक खाता निलम्बित
नर्वेली पत्रकार हेला लेंगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गरेपछि चर्चामा आएकी छिन्। ओस्लोमा भएको पत्रकार सम्मेलनमा उनले भारतीय विदेश मन्त्रालयका सचिव सीबी जर्ज र प्रवक्ता रणधीर जयसवालसँग मानवअधिकार उल्लङ्घन र प्रधानमन्त्री मोदीले कठिन प्रश्नहरूको सामना नगरेको विषयमा प्रश्न सोधेकी थिइन्। यस घटनापछि हेलाका फेसबुक र इन्स्टाग्राम खाताहरू निलम्बित गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›