एमालेको चुनावी हारको प्रतिवेदन बादलले बनाउने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा (एमाले)ले चुनावी हारको प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिने प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको प्रस्तावमा निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल गर्ने उल्लेख छ । कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का नाम प्रस्ताव गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित