सांसद कार्कीले संसदमा उठाए किमाथांका सडकको मुद्दा, त्रिदेशीय महत्वमा जोड

यस स्टोरीको अंश: कोरलानाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालियो, व्यापारीलाई सहज
newspolar.com · 1 हप्ता अघि

सांसद डा. अर्जुनकुमार कार्कीले संखुवासभाको किमाथांका सडकको त्रिदेशीय महत्वबारे जानकारी गराउनुभएको छ । उहाँले नेपाल, चीन र भारतलाई जोड्ने रणनीतिक महत्व बोकेको किमाथांका नाका र सडकले राष्ट्रिय तथा क्षेत्रीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले उक्त सडकलाई कालोपत्रे गर्न, पुल निर्माण गर्न र ट्र्याक खोल्न सरकारसँग माग गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू