त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

यस स्टोरीको अंश: महाबु सडक निर्माणका लागि दैलेख र कालिकोटका स्थानीय तहको संयुक्त पहल
www.makalukhabar.com · 1 हप्ता अघि

छिमेकी मित्रराष्ट्र भारत र चीनलाई जोड्ने रणनीतिक महत्वको त्रिदेशीय ‘महाबु सडकखण्ड’ अन्तर्गतको बाटो स्तरोन्नति गर्न र ट्रयाक खोल्न सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । समुद्र सतहदेखि चार हजार १६८ मिटर उचाइमा अवस्थित धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण महाबु लेकमा आयोजित स्थानीय तहका जनप्रतिनिधि एवं जिल्लास्थित सरकारी अधिकारी सम्मिलित बैठकले सो निर्णयसहित छबुँदे प्रस्ताव सर्वसम्मत रूपमा पास गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू