देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सुनुवाइ सुरु
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सोमबारका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›