देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै

यस स्टोरीको अंश: पत्रकार पाण्डेले नेता-बिचौलियाको मिलेमतोको भण्डाफोर गरे, भट्टको घरमा फेला पर्यो लिखित विवरण
www.drishtinews.com · 2 दिन अघि

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू