बागमती प्रदेशः एक खर्ब २२ अर्ब रूपैयाँ कृषि कर्जा प्रवाह, सबैभन्दा बढी काठमाडौँमा
▸ यस स्टोरीको अंश: सांसद कर्णले कृषि अनुसन्धानलाई किसानको खेतबारीसँग जोड्न र चैते धान निर्यात नीति ल्याउन सुझाव
बागमती प्रदेशका १३ जिल्लामा एक खर्ब २२ अर्ब ८५ करोड ५० लाख रूपैयाँ कृषि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको २०८२/८३ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले वृद्धि भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश सबैभन्दा धेरै ५४.५ प्रतिशत रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित