सदनमा हट्यो विपक्षीको अवरोध LIVE
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह एक साताभित्र सदनमा उपस्थित हुने, विपक्षीको अवरोध हट्यो
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध हटाएका छन् । सदनमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै विपक्षीले अवरोध गर्दै आएका थिए । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सम्भवत एक हप्ताभित्र प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने जानकारी दिएका थिए । सभामुख डीपी अर्यालले प्रधानमन्त्रीले जवाफ दिने काम प्रक्रियामा रहेको जानकारी सदनलाई गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित