प्रधानमन्त्री शाह एक साताभित्र सदनमा आउनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ
arthadabali.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर उनले सो कुराको जानकारी गराए । तत्पश्चात नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका उपनेता पद्मा अर्यालले सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू