चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा बाह्य पर्यटक घट्दा आन्तरिक बढे

यस स्टोरीको अंश: तमानखोला गाउँपालिकाले पर्यटकीय सोलेडाँडामा जडीबुटी पार्क निर्माण गर्‍यो
www.nepaljapan.com · 4 दिन अघि

चितवन राष्ट्रिय निकुञ्जमा बाह्य पर्यटकको आगमन घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्म एक लाख ८३० विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको छ । बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू