कर प्रणालीमा व्यापक हेरफेर, १० लाखसम्म आयमा १ प्रतिशत मात्रै कर

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्‍याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
ehimalayatimes.com · 17 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक हेरफेर गरेको छ । नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा एक प्रतिशत मात्रै कर लाग्नेछ, जुन यसअघि पाँच लाख रुपैयाँसम्मको आयमा मात्र लागू हुँदै आएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू