करको सीमामा व्यापक हेरफेर, ११ तहको भन्सार दर ७ तहमा सीमित

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
www.drishtinews.com · 14 घण्टा अघि

सरकारले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् । उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू